७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

राजीनामा दिनुस्, बालकोट गएर आराम गर्नुस्ः वामदेव, कसले कसरी हटाउँछ ? ओली

काठमाण्डौँ । दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ । उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी दुवै पदबाट राजीनामा दिन सुझाब दिएका छन् । तर, ओलीले राजीनामा नगर्ने र सम्भावित सबै चुनौती सामना गर्ने जवाफ दिएका छन् । स्थायी समितिका २० सदस्यले लिखित माग गरे…