७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

९ मेसम्म लकडाउन लम्ब्याउने पाकिस्तानको निर्णय

काठमाडौं । पाकिस्तानले कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन मे ९ सम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लो समय कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या निरन्तर बढेसँगै पाकिस्तानले यस्तो निर्णय गरेको हो । शुक्रबार विकास तथा योजना निर्माणमन्त्री असद उमरले पाकिस्तानमा लकडाउन थप १५ दिन बढाउने निर्णय भएको बताएका हुन् । उमरले जिम्मेवार भएर…