१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

जापानको एक समुद्री जहाजमा १५० मा कोरोना संक्रमण



काठमाडौं ।
जापानको एक समुद्री जहाजमा नयाँ ६० जनामा कोरोनाको संक्रमण देखिएको छ । उक्त जहाजमा संक्रमितको संख्या १५० पुगेको छ । बीबीसीका अनुसार उक्त जहाजमा ६२३ कर्मचारी छन् । अहिले यो जहाजमा यात्रु छैनन् ।
जापानमा कोरोना संक्रमितको संख्या १२ हजार ८०० पुगेको छ भने ३४५ को ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७ शनिबार ००:००  ४ : ३८ बजे