५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु

बुटवल । मंगलवार गुल्मीमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको ईस्मा गाउँपालिका वडा नम्वर २ लल्दीटारको साउठाको भिरबाट घाँस काट्ने क्रममा लडेर ३१ वर्षीया माया पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनी गाउँमा माईतीमा बस्दै आइरहेको र घर धुर्कोट गाउँपालिका ४ जैसीथोक भएको त्यहाँका वडाध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए । लकडाउनका बेला…