मायादेवी अनलाइन, तौलिहवा । कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आईसुलेशनमा उपचाररत बिरामीको मृत्यु भएको छ । सोमवार साँझ ८ बजे बिजयनगर गाउँपालिका– २ जलैयाका ३० बर्षीय गोभर्धन भरको मृत्यु भएको अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले जानकारी दिए । यी विरामीको स्वाव परिक्षणका लागि बुटवल पठाइए पनि अझै रिर्पोट आइसकेको छैन । उनी गम्भिर विरामी परेपछि…