कपिलवस्तु । रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दधिराम न्याैपानेले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर आफ्नो निर्वाचन क्षेत्रलाई समृद्ध बनाउने दृढ संकल्प व्यक्त गर्नुभएको छ। उहाँले विगतदेखि नै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका क्षेत्रमा सक्रिय पहल गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा ती प्रयासलाई अझ व्यवस्थित, प्रभावकारी र दिगो बनाउँदै…