२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

श्रृङ्गीघाट सामुदायिक वनद्वारा आगलागी नियन्त्रणका लागि फायर हाइड्रेन्ट जडान बिस्तार

कपिलवस्तु । वाणगंगा नगरपालिका क्षेत्रका मुख्य बजार तथा गाउँबस्तीमा आगलागीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले फायर हाइड्रेन्ट जडान अभियानलाई तीव्रता दिएको छ। बढ्दो शहरीकरणसँगै बजार तथा बाक्लो बस्तीमा आगलागी हुँदा तत्काल पानीको अभाव नहोस् भन्ने उद्देश्यले समूहले उपभोक्ता क्षेत्रभित्रका मुख्य चोक तथा संवेदनशील स्थानमा फायर हाइड्रेन्ट जडान गर्दै आएको हो। सामुदायिक…