मायादेवी अनलाइन, चारनम्बर । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) लाई मध्यनगर गर्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटि) अन्तरगत प्रदेश ५ का सबै शिक्षालय बन्द भएका छन । नीजि प्राविधिक शिक्षालय महासंघ प्रदेश ५ का अध्यक्ष अरुण कुमार पाण्डेयले एक सुचना जारी गर्दै चैत्र मसान्तसम्मका लागि शिक्षालयका सम्पूर्ण पठनपाठन र…