१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

दक्षिण कोरियामा एकैदिन ५९४ जनामा कोरोना संक्रमण

एजेन्सी । दक्षिण कोरियामा नोवेल कोरोना भाइरसको संक्रमणले महामारिको रुप लिँदै गएको छ । शुक्रबार एकै दिन ५९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या २९ सय ३१ पुगेको छ ।अहिलेसम्म त्यहाँ कोरोनाका कारण १७ जनाको मृत्यु भएको छ । चीन बाहिर सबैभन्दा धेरैमा कोरोनाको संक्रमण हुने देश दक्षिण…