१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

सिरियाको हवाई हमलामा २९ टर्किस सैनिक मारिए

एजेन्सी । सिरियाले गरेको हवाई हमलामा परी टर्कीका कम्तीमा २९ जना सैनिक मारिएको टर्कीका प्रान्तीय गभर्नरले जानकारी दिएका छन् ।सिरियाको इदलिबमा भएको सो हमलामा अन्य दर्जनौं सैनिक घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझ बढी रहेको अनुमान गरिएको छ ।द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार बिहीवार साँझ भएको हवाई हमलामा कम्तीमा ३४ जना…