काठमाडौँ । कामदार भिसा एचवान बीमा अमेरिका जान आज (आइतबार) बाट अनलाइन फर्म खुल्ने भएको छ। पूर्वीय समय अनुशार भिसा एचवान बी आज अर्थात मार्च १ तारिख दिउँसो १२ बजेदेखि खुल्ने छ। यो दर्ता प्रक्रिया मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ला रहने युएससीआईएसले जनाएको छ। युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि…