१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

काठमाडौंमा बिजुलीका तार भूमिगत गरिँदै, आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भुमिगत गर्ने भएको छ।  उक्त कार्यक्रमको प्रधामन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गर्ने भएका छन्। पहिलो चरणमा आजदेखि आजदेखि रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीको तार जमिनभित्र (अन्डरग्राउन्ड) गर्ने भएको हो।  विद्युत वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देख्नुपर्ने छैन। काठमाडौं…