जनकपुरधाम । खोला उत्खननको बिरोध गर्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका दिलीपकुमार महतोको हत्यामा संलग्न आरोपित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । धनुषा जिल्ला अदालतको आदेशमा तीन जनालाई कारागार पठाइएको र तीन जनालाई धरौटीमा छाडिएको छ ।अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलाशले क्रसर उद्योगी बिपिन महतो, टिपर चालक मुनिन्द्र महतो र लोडर चालक…