३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

नौबिसे–नागढुंगा जामले विरामीको मृत्यु, यात्रु अलपत्र 

काठमाडौँ । सवारी जामले नौबिसे–नागढुंगा सडकमा एक बिरामीको मृत्यु भएको छ । रौतहटबाट काठमाडौँ ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग नौबिसेका अनुसार पृथ्वीरामार्ग्स्थित महादेवदेंसी बजारमा सवारी जाममा परेको बेला साहको बिहान ५ बजे मृत्यु भएको हो । साह मृगौलाका बिरामी हुन् । नौबिसे–नागढुङ्गा…