९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

अरिङगालले टोकेर एक जनाको मृत्यु



काठमाडौं ।
उदयपुरको कटारी नगरपालिका–९ लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियारको अरिङगालले टोकेर मृत्यु भएको छ। बुधवार दिउँसो आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा अरिङगालले टोकेर घाईते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

प्रकाशित मिति : ९ आश्विन २०७६ बिहिबार ००:००  १ : १६ बजे