३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

जालसाजी मुद्दाका फरार अभियुक्त पक्राउ

पर्सा । एक फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जालसाजी मुद्दामा जिल्ला अदालत पर्साले गएको जेठ १४ गते सात लाख जरिवाना तोकेको थियो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा बस्ने ५८ वर्षे रामआशिषप्रसाद कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई आफ्नै घरमा रहेको अवस्थामा सोमबार…