चितवन । चितवन मेडिकल कलेजमा देखिएको शुल्क विवाद समाधानका लागि विभिन्न बुँदामा सहमति भएको छ । सहमति भएको पहिलो बुँदामा विद्यार्थीबाट बढी लिइएको रकम फिर्ता गर्ने वा साविक पहिलेकै शुल्कमा समायोजन गर्ने रहेको छ । त्यसैगरी विद्यार्थीहरुले आन्दोलन फिर्ता गर्ने र आइतबारदेखि पढाइ सुरु गर्ने सहमति पनि भएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम र…