२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

शिवराजमा नीति, कार्यक्रमसहितको बजेट सार्वजनिक

मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिकाले १ अर्ब ४६ करोड १२ लाख ३४ हजार ७ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ । बुधबार भएको १९ औं नगरसभामा शिवराजले उक्त बजेटसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । नगरसभामा प्रस्तुत बजेटसहितको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको नगरपालिकाले जनाएको छ । नगरसभामा नगर प्रमुख अजय…