२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

बोक्सीको आरोपमा दुई महिला पक्राउ

स्याङ्जा । बोक्सीको आरोप लगाउने दुई महिलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । एक महिलालाई बोक्सीको आरोप लगाई गालीगलौज गरी पीडा दिएको जाहेरी बुधबार वडा प्रहरी कार्यालय वालिङमा परेपछि प्रतिवादीहरु दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए । नायब उपरीक्षक भण्डारीका अनुसार तनहुँ बन्दीपुर नगरपालिका-६ घर भइ पोखरा १६…