काठमाण्डौ । भक्तपुरको चाँगुनारायण - ७ बाँसवारीकी सावित्री भट्टराईको हत्या उनकै छोरीले गराएको खुलेको छ । छोरी ईश्वरीकै घरमा बस्दै आएकी ६१ वर्षीया सावित्रीको गएको आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर हत्या भएको थियो । हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरी ईश्वरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर…