एजेन्सी । लिबियामा भएको हवाई आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । आप्रवासी डिटेन्सन सेन्टरमा हवाई आक्रमण हुँदा ठूलो हताहती भएको हो । घटनामा अरु ८० जनाभन्दा बढी घाइते भएका छन् । राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको डिटेन्सन सेन्टरमा आक्रमण भएको हो । घटनामा ज्यान…