२८ असार २०८३, आइतबार | Mon Jul 13 2026

बुधबार मुस्लिम समुदायको ‘इद उल फित्र’, सरकारद्धारा सार्वजनिक विदा

काठमाडौं । मुस्लिम समुदायले मनाउन लागेको इद उल फित्र पर्वमा सरकारले सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६÷०२÷१० को निर्णय अनुसार मुस्लिम धर्मालम्बीहरुको पर्व ‘इदुल फित्र’का दिन सार्वजनकि विदा दिने निर्णय भएको र उक्त पर्व बुधबार…