५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

नख्खु विस्फोटमा संलग्नलाई तत्काल कारबाही गर्न सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदले ललितपुरको नख्खुस्थित एनसेल प्रालि कार्यालयको गेटमा बम विस्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन । उक्त बम विस्फोटको जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको थियो । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यशोदा गुरुङ सुवेदीले बम विस्फोटको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही…