काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्व र मध्य क्षेत्रको मौसम सामन्य बदली हुने मौसमविदले बताएका छन् । यस्तै पश्चिम पहाडी क्षेत्रको मौसम पनि सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ । पूर्व तथा मध्य भूभागका केही…