५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिन शनिबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा जाँदै छन्। उनी बेलुकी सवा ५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन्। आउँदो सोमबार हुने परिषदको उद्घाटन सत्रमा सहभागी हुन मन्त्री ज्ञवाली त्यसतर्फ जान लागेका हुन्। मंगलबार उनले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।…