५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

बंगलादेश आगलागी अपडेटः मृतकको संख्या ८१ पुग्यो, एक सय भन्दा बढी घाइते

एजेन्सी । बंगलादेशको ढाकास्थित रसायन राखिने एक गोदाममा आगलागी हुँदा मृत्यु हुनेको संख्या ८१ पुगेको छ। घटनामा एक सय भन्दा बढी घाइते भएका छन्। बुधबार रातभरी लागेको आगो बिहिबार दिउँसो १ बजेमात्र नियन्त्रणमा आएको थियो। आगो लाग्नुको प्रमुख कारण थाहा हुन सकेको छैन। ढाकाको उक्त पुरानो इलाका चौकबजारमा आगो ग्यास सिलिन्डरबाट लागेको हुन सक्ने र…