काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक पशुपति शर्माको ’लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ । गीतको विषयलाई लिएर विवाद बढेपछि आइतबार प्रतिष्ठानको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । प्रतिष्ठानले गीत डिजिटल प्लेटफर्ममा राख्न वा हटाउने सम्बन्धमा काहि कतैबाट आधिकारिक निवेदन,अनुरोध वा जानकारी संस्थामा नआएको, र गीत…