२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

स्वरोजगार बन्न सरकारले करीब ४ हजार युवालाई निःशुल्क तालीम दिने

काठमाडौं । सरकारले यसवर्ष करीब ४ हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यवसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना इभेन्टले यसवर्ष ३ हजार ६ सय ६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गरिने इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी गराए। उनले ३ महिने उक्त…