२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

कर्णालीमा डुंगा पल्टिँदा एकको मृत्यु

दैलेख । कणाली नदीमा डुंगा पल्टिँदा दैलेखको आठबिस नगरपालिका–६ का ५५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको छ। राकमबजारमा होटल सन्चालन गर्दै आएका शाहीको शुक्रबार नदीमा डुबेर मुत्यु जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। कर्णाली नदीमा माछा लिन गएका बेला डुंगा पल्टिँदा शाही डुबेका थिए। डुंगा पल्टिएलगत्तै स्थानीयहरु उद्धारमा लागे पनि शाहीलाई…