३ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026

भारतमा मोदीविरुद्ध १ सय ११ किसान लोकसभा चुनावमा लड्दै

दिल्ली । भारतमा हुन लागेको लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध १ सय ११ किसानले चुनाव लड्ने फैसला गरेका छन्। आफ्नो मागलाई लिएर दिल्लीमा केहि समययता अलग–अलग ढंगबाट सरकारको विरोध गर्दै आएका तामिलनाडुका किसानले प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध लोकसभा निर्वाचनमा उठ्ने बताएका हुन्। प्रधानमन्त्री मोदलिे सन् २०१४ मा वाराणसी र वंडोदरा दुवै स्थानबाट चुनाव जितेका…