२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

आज विश्व पानी दिवस

मायादेवी अनलाइन, कपिलवस्तु । आज विश्व पानी दिवस मनाइदै छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च २२ तारिखलाई विश्व पानी दिवसको रुपमा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।जलश्रोत र उर्जा एक अर्कामा निर्भर रहेकाले यिनीहरुको अन्तरसम्बन्धका विषयमा आज जनचेतनामूलक कार्यक्रम गरिन्छ । उर्जाका सबै स्वरुपको उत्पादनका लागि पानी अत्यावश्यक पर्ने…