३ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026

ट्रम्प भन्छन्, सञ्चारमाध्यम जनताका शत्रु हुन्

एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को संज्ञा दिएका छन् । राष्ट्रपति निर्वाचनको अभियानमा रुससँग साँठगाँठ गरेको आरोप छानविनपछि पेश भएको अमेरिकी संघीय अनुसन्धान विभागका पूर्व निर्देशक रोबर्ट मुलरको प्रतिवेदनले दोषी नभेटिएको निष्कर्षपछि ट्रम्पको भनाई आएको हो । राष्ट्रपति ट्रम्पले पत्रकारले अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपबारे भएको अनुसन्धान…