३ कार्तिक २०८३, सोमबार | Mon Oct 19 2026

काठमाडौँबाट बाग्लुङ आउँदै गरेको बस त्रिशुलीमा खस्यो, उद्धार जारी

काठमाडौं । काठमाण्डौंबाट बाग्लुङ आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । बाग्लुङ आउँदै गरेको यात्रु बाहक बस त्रिशुली नदीमा खसेको हो । बस चितवनको इच्छाकामना–५ घोप्टेभिर स्थित त्रिशूली नदीमा खसेको बताइएको छ । अहिले घटना स्थलमा प्रहरी पुगेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी ।