काठमाडौं । नागरिकतामा अब आफ्नो उपनाम राख्न पाइने भएको छ। संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिले नागरिकता विधियक माथिको छलफलका क्रममा उक्त व्यवस्था राखेको हो। नागरिकता विधेयकको दफा ५ मा नागरिकता लिँदा आफ्ना समुदायको थर वा उपनाम राख्न पाइने व्यवस्था गरिएको हो। यस ऐन बमोजिम नागरिकता लिने कुनै पनि समुदायको व्यक्तिले चाहेमा सम्बन्धित समुदायभित्रको थर…