२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

प्रतिबन्धित लागू औषध गाँजासहित तीन महिला पक्राउ

जनकपुरधाम । धनुषा जिल्लाबाट प्रतिबन्धित लागू औषध गाँजासहित तीन महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बटार–३ की २६ वर्षीया कल्पना परियार, पर्साको औराहा–१ की ४० वर्षीया ४० की जितनी चौधरी र ३५ वर्षीया कुलमती चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरुलाई जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित जनकपुरबाट जलेश्वर जाने सडकखण्डको जिरोमाइलबाट पक्राउ…