२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

पुलवामा आक्रमणको योजना कश्मीरमै बनेको होः पाकिस्तान

एजेन्सी । पाकिस्तानले हाफिज सईदको संगठन जमात–उद–दावामाथि प्रतिबन्ध लगाएको छ । भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा सिआरपिएफका ४६ जवानको ज्यान जाने गरि भएको चरमपन्थी आक्रमणपछि पाकिस्तानले जमात–उद–दावामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।पाकिस्तानको गृह मन्त्रालयका प्रवक्ताका अनुसार बिहीबार प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा राष्ट्रिय कार्ययोजनाको बिस्तारमा समीक्षा भयो । बैठकपछि मन्त्रालयले जमात–उद–दावा र फलाह–ए–इंसानियतमाथि प्रतिबन्ध लगाउने भएको…