२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

गाजाको अवस्था नर्कभन्दा पनि खराबः रेडक्रस

एजेन्सी ।गाजा सहायता केन्द्रहरू एक दिनका लागि बन्द भएका छन् । गाजा सहायता केन्द्र जाने सडकहरू ‘लडाइँ क्षेत्र’ भएको बताउँदै इजरायली रक्षा बल (आईडीएफ) ले सहायता केन्द्रहरू बन्द गरेको बीबीसीले जनाएको छ । अमेरिका र इजरायल समर्थित विवादास्पद सहायता सञ्जाल गाजा मानवीय फाउन्डेशन (जीएचएफ) ले अद्यावधिक तथा सङ्गठन र दक्षता सुधार कार्यहरूका लागि सहायता क्षेत्रहरू…