काठमाडौँ ।नेपाली सेनाले देशभरका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालन गरिएको ९ महिनाको सैन्य आधार तालिम शुक्रबार समापन गरेको छ । तालिम समापनका अवसरमा आयोजित कार्यक्रमहरूमा सहभागी नयाँ सैन्यहरूले अनुशासन र तालिममा देखाएको दक्षताको प्रदर्शन स्वरूप अन्तिम दलेल कवाज गरेका थिए । सेनाका अनुसार, कुल १९ स्थानमा सञ्चालन गरिएको उक्त तालिमबाट २,५६४ जना पुरुष र…