१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

देशका विभिन्न ठाउँमा हल्कादेखि ठूलो वर्षा : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । देशका विभिन्न ठाउँमा हल्कादेखि ठूलो वर्षा भइरहेको छ । कोशी र काठमाण्डौ उपत्यकासहित बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतै–कतै ठूलो पानी परेको छ । कोशीका एकरदुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली…