१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

पाँच दिने औंपचारिक भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति विद्या भण्डारी पोल्याण्डको पाँच दिने औंपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ । राष्ट्रपति भण्डारी पोल्याण्डमा आयोजित संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औं सम्मेलनमा भाग लिई बिहीबार बिहान स्वदेश फर्कनु भएको हो । उहाँलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरुलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा…