१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

हुवाईका संस्थापकी छोरी क्यानडामा पक्राउ 

एजेन्सी-अमेरिकाका कानुनी अधिकारीको आग्रहमा क्यानडेली अधिकारीले हुवाईकी प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वान्खाउ पक्राउ परेकी छिन् । चिनियाँ टेलिकम तथा मोबाइल जाइन्ट हुवाईका संस्थापकी छोरी क्यानडामा पक्राउपरेकी हुन् । मेङ्ग कम्पनीका संस्थापक रेन जेन्फेईकी छोरी हुन् । मेङ्गलाई विमान परिवर्तन गर्न लागेका बेला क्यानडेली अधिकारीले पक्राउ गरेका हुन् । शुक्रबार धरौटी सम्बन्धी सुनुवाई हुने क्यानडाको न्याय…