चितवन । पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । गएराति १ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ६ को जलविरे, कालीखोला र चार किलोमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । ठूलो पहिरो खसेकाले पन्छाउन समय लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन डोजर पठाइएको पनि प्रहरीले जनाएको छ । मुग्लिन नरायणगढ सडकखण्डको…