२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

भेटिएनन् हराएका पत्रकार तेजबहादुर खड्का

बाजुरा । गत भदौ ९ गतेदेखि सम्पर्क्विहीन भएका पत्रकार तेजबहादुर खड्का (तेजु)को खोजीका लागि गएको टोली बुधबार फर्किएको छ । जिल्लाकोे प्रसिद्ध धार्मिकस्थल बूढीनन्दा माईको दर्शन गरेर घर फर्किने क्रममा गत भदौ ९ गतेदेखि उहाँ सम्पर्क्विहीन हुनुभएको थियो । नेपाली सेनाको रेस्क्यु टोलीले पत्रकार खड्का हराएको स्थानसम्म पुगेर खोजीकार्य गर्दा पनि कहीँ कतै फेला नपरेपछि…