१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

अमेरिकाका कुख्यात अपराधी जेल भित्रै मृत भेटिए

एजेन्सी । अमेरिकाका कुख्यात अपराधी जेम्स ह्वाइटी बुल्जर वेस्ट भर्जिनियाको एउटा कारागारभित्रै मृत अवस्थामा फेला परेका छन्। २०१३ मा अदालतले उनलाई ११ जनाको हत्यामा दोषी ठहर गरेको थियो। फ्लोरिडा कारागारबाट वेस्ट भर्जिनियाको संघीय कारागारमा स्थानान्तरण गरेकै दिन ग्याङस्टार जेम्स मृत अवस्थामा फेला परेका हुन्। ८९ वर्षीय जेम्सको मृत्युबारे अनुसन्धाान भइरहेको कारागारका अधिकारीहरुले जनाएका छन्। कारागारमै…