रौतहट । सबै धनका धनी भए पनि मनका धनी हुदैनन् तर धनका धनी नभए नि मनका धनी रिक्सा चालक केदार तिमल्सिनाले एक असहायलाई राहत सहयोग प्रदान गरेका छन् । रौतहटको गौर नगरपालिकामा ट्याक्टर चालकको रुपमा काम गर्दै आएका चन्द्रपुर ९ डुमरियाका अन्दाजी ३५ बर्षिय सुरेश माझी मुशहर ट्याक्टर दुर्घटनामा परेर ढाडको करङ्ग खुस्केर ओच्छ्यानको ओछ्यान…