मायादेवी अनलाइन, कोलोराडो । अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । प्रहरीको गोलीबाट शनिबार साँझ अमेरिकाको कोलोराडो डेनभर नजिकै रहेको ब्रुमफिल्डमा अन्दाजी २५ वर्षका नेपाली युवा बीरेन्द्र ठकुरीको मृत्यु भएको जनाईएको छ । । स्थानिय मिडिया फक्स न्युज ३१ का अनुसार शनिबार साँझ करिब ८ बजेर ४५ मिनेट जाँदा प्रहरीले गोली चलाएको थियो । काठमाडौं…