१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

प्रहरीमा १ हजार १७२ ले जागिर पाउँने, कुन कुन पदमा हो विस्तृत सहित !

काठमाडौं, ३१ साउन । नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुलाएको छ । मंगलबार एक सूचना प्रकाशन गर्दै नेपाल प्रहरीले विभिन्न पदमा गरी १ हजार १ सय ७२ जना जनशक्ति माग गरेको छ । प्रहरी निरीक्षकमा ९१ जनाको माग गरिएको छ । ९१ जनामध्ये ४९ जना खुल्ला तर्फबाट छनौट गरिनेछ । २ जना अमर तथा अशक्त…