२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

पहिरो हेर्न जाँदा पुरिएर एकजनाको मृत्यु

कालिकोट, ४ भदौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालिकोटको एस मोडमा पहिरो हेर्न गएका एकजनाको ज्यान गएको छ । शनिबार राति राजमार्गमा खसेको पहिरो हेर्न जाँदा त्यहि पहिरोले पुरिएर दैलेख महाबुअ गाउँपालिका–६ का जगतबहादुर शाहीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यसैबिच अहिले पनि पहिरो खसिरहेकाले जुम्ला, मुगु र कालिकोटबाट सुर्खेत, नेपालगन्ज, काठमाडौं, धनगढी लगायतका…