शिब भुसाल, दक्षिण कोरीया, ६ भदौ । पूर्वी नेपालका बाढी पिडितको सहयोगार्थ अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरीयाले राहत संकलनलाई तीव्रता दिएको छ । मंचले अर्घाखाँची स्थायी घर भई कोरीयालाई कार्यथलो बनाई बस्दै आएकाहरुबाट राहत संकलन गरीरहेको मंचका अध्यक्ष दिनामनी पौडेलले जानकारी दिनुभएको छ । उनले गत हप्ता देखि सुरु गरिएको अभियानमा आशा गरेभन्दा धेरै राहत…