बाबुराम रायमाझी, जितपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुले आफ्नो ६१औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै भित्तेपात्रो विमोचन तथा बटुकहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। वाणगंगा नगरपालिका–९ स्थित धार्मिक तथा पर्यटकीय स्थल कपिल आरोग्य मन्दिर कपिलधाम परिसरमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्याल रहनुभएको थियो।…